गोरीको चोखो मन, बाग्मतीमा बगिदिएछ !
मलाई ढाँट्ने त्यसलाई त रिकुटेले ठगिदिएछ !
मोटे कार्की जन्मिन्नन आजभोलि ,
गोरी झुमालाई बन्छ अन्तिम सहारा विषको गोली !
उपन्यास पढेकै छन देखेकै छन् चलचित्रमा पात्रहरु
किन रोकिदैनन् बन्न नयाँ शिक्षित झुमाहरु !!
रुप गुण सबै उस्तै जोशमा होश नभा'जस्तो
दुई दिने वैशलाई सबैथोक ठान्ने मगज कस्तो!
देखदेखा कै बोलबोला अरु कुनै छैन मानमा कुराहरु,
दया लाग्छ कठै देख्दा आजका झुमाहरु !
रोकिइ दिए हुन्थ्यो यो मोल कसाइहरु,
गरिबीमा हैन देखावटी आधुनिकतामा रंगिएका बसाईहरु !!
~~हिमवत~~
दिनचर्या
दुई दिन सरोजको
Friday, September 2, 2011
Thursday, August 11, 2011
हिंसा विरोध शान्ति अठोट
परेवाको जोडी ,नीलो आकाश
बुद्धको आँखाको प्रकाश
हाम्रो नाम गुम्न नदिऔँ
नेपाल हाम्रो प्राण
हिंसा विरोध शान्ति अठोट
एका एक हाम्रो देश
कालो बादल छायो
शन्त्राश,न्याउली रोयो
नेपाल राम्रो देश
हिंसा विरोध शान्ति अठोट
युद्ध छोडि बुद्ध तिर
तागत छोडि मगज तिर
अगि बढ्दै जाऔँ
नेपाल अन्त कहाँ पाऔँ
हिंसा विरोध शान्ति अठोट
माया बाँढे माया बढ्छ
ज्ञान बाँढे ज्ञान
देशले माग्दैन ,सन्तानको ज्यान
हाम्रो मातृ भूमि नेपाल
हिंसा विरोध शान्ति अठोट
मेचीकाली एकै हुन्छ
एक हाम्रो मन्त्र
हामी रहे देश हुन्छ
नेपाल सधै स्वतन्त्र
हिंसा विरोध शान्ति अठोट
बृद्ध बृद्धा देशका ज्यान
युवा त्यसका शान
पढिलेखी नयाँ पुस्ता
बढाउने छ ज्ञान
नेपाल हाम्रो प्राण
हिंसा विरोध शान्ति अठोट
पूर्वमा सुनौला किरण देखिएको छ
ढुकुरका जोडी उडेको छ
शान्ति क्षेत्र ,तिर्थ स्थल
पुण्य भूमि नेपाल
हिंसा विरोध शान्ति अठोट
असमानताका रेखा,मेटिने नै छ
भेदभाव उच-निच
पर्खाल भत्किने नै छ
समता देश नेपाल
हिंसा विरोध शान्ति अठोट
"हिमवत सरोज"
बुद्धको आँखाको प्रकाश
हाम्रो नाम गुम्न नदिऔँ
नेपाल हाम्रो प्राण
हिंसा विरोध शान्ति अठोट
एका एक हाम्रो देश
कालो बादल छायो
शन्त्राश,न्याउली रोयो
नेपाल राम्रो देश
हिंसा विरोध शान्ति अठोट
युद्ध छोडि बुद्ध तिर
तागत छोडि मगज तिर
अगि बढ्दै जाऔँ
नेपाल अन्त कहाँ पाऔँ
हिंसा विरोध शान्ति अठोट
माया बाँढे माया बढ्छ
ज्ञान बाँढे ज्ञान
देशले माग्दैन ,सन्तानको ज्यान
हाम्रो मातृ भूमि नेपाल
हिंसा विरोध शान्ति अठोट
मेचीकाली एकै हुन्छ
एक हाम्रो मन्त्र
हामी रहे देश हुन्छ
नेपाल सधै स्वतन्त्र
हिंसा विरोध शान्ति अठोट
बृद्ध बृद्धा देशका ज्यान
युवा त्यसका शान
पढिलेखी नयाँ पुस्ता
बढाउने छ ज्ञान
नेपाल हाम्रो प्राण
हिंसा विरोध शान्ति अठोट
पूर्वमा सुनौला किरण देखिएको छ
ढुकुरका जोडी उडेको छ
शान्ति क्षेत्र ,तिर्थ स्थल
पुण्य भूमि नेपाल
हिंसा विरोध शान्ति अठोट
असमानताका रेखा,मेटिने नै छ
भेदभाव उच-निच
पर्खाल भत्किने नै छ
समता देश नेपाल
हिंसा विरोध शान्ति अठोट
"हिमवत सरोज"
यहाँ यस्तै छ
महिषासुरको राज चलेको बेला,
मानवहरू गरिबीले पाताल भासिएको बेला
दशैँ आउन त आयो कतै कहानी बदलेर जाने त होइन
अनिकाल कोलाहल मच्चिएको बेला
कुबेर भोजले धन मासिएको बेला
दशैँ आउन त आयो कतै बिहानी धकलेर जाने त होइन
बेनियमको राँको बलेको बेला
अहंकारको जाँतोमा जनता धसिएको बेला
दशैँ आउन त आयो कतै कालकुट ओकलेर जाने त होइन
मानवतालाई कुरीतिले जेलेको बेला
विनाशको आगोले हरियाली मासिएको बेला
दशैँ आउन त आयो कतै आशका आंकुर पखालेर लाने त होइन
~~हिमवत~~
मानवहरू गरिबीले पाताल भासिएको बेला
दशैँ आउन त आयो कतै कहानी बदलेर जाने त होइन
अनिकाल कोलाहल मच्चिएको बेला
कुबेर भोजले धन मासिएको बेला
दशैँ आउन त आयो कतै बिहानी धकलेर जाने त होइन
बेनियमको राँको बलेको बेला
अहंकारको जाँतोमा जनता धसिएको बेला
दशैँ आउन त आयो कतै कालकुट ओकलेर जाने त होइन
मानवतालाई कुरीतिले जेलेको बेला
विनाशको आगोले हरियाली मासिएको बेला
दशैँ आउन त आयो कतै आशका आंकुर पखालेर लाने त होइन
~~हिमवत~~
आलाप
नआऊ फेरि तिमी मुटु मेरो जलाउन
छैन अरु मन समपनीमा कराउन
सुख्खा मरूभूमि छैन आँसु बगाउन
डढेको मन सक्दैन आंकुर पलाउन
भूचाल थामिएको मन नआउ चलाउन
परमानन्द मेरो यही वेहोसीमा हराउन
ठुटै ठुटो मन छैन पालुवा भोकमा चराउन
पत्थर भो कोमल मन सक्दैन पानीले गलाउन
बरु चलाउ बम गोला पर्दैन छलाउन
डढेको मन सक्दैन आंकुर पलाउन
खाग यो मन त्यसै परोइन डराउन
छैन अरु मन समपनीमा कराउन
--हिमवत--
छैन अरु मन समपनीमा कराउन
सुख्खा मरूभूमि छैन आँसु बगाउन
डढेको मन सक्दैन आंकुर पलाउन
भूचाल थामिएको मन नआउ चलाउन
परमानन्द मेरो यही वेहोसीमा हराउन
ठुटै ठुटो मन छैन पालुवा भोकमा चराउन
पत्थर भो कोमल मन सक्दैन पानीले गलाउन
बरु चलाउ बम गोला पर्दैन छलाउन
डढेको मन सक्दैन आंकुर पलाउन
खाग यो मन त्यसै परोइन डराउन
छैन अरु मन समपनीमा कराउन
--हिमवत--
तिम्रो र मेरो वर्गको योगफल
खोजे प्रेम मैले हिसाब किताबमा
त्रिकोणमिती,ज्यामिती र बिज गणितमा
हर प्रकृतिका आकृतिहरुमा
वृत्त, त्रिकोण , आयात र षट्कोणमा
आँखा पुगे अनि रोकिए योगहरुमा
वर्ग घन अनि चल र अचलहरुमा
हिसाब नमिलेर तड्पिएको म हरपल जीवनमा
डेबिट र क्रेडिट नाफा नोक्सानको प्रेममा
शंकालाग्यो समस्या र समाधान एकै हुनेमा
हिसाबले ल्याएको समस्या हिसाबले नै हल गर्नेमा
सरल गरे , भाग गरे जाँचे योगफल र फरकमा
विनियमको नियम चल्दो रैछ यस हिसाबमा
खोजे सुत्रहरु पाइथागोरस र अल्गोरिदममा
डेरिभेटिभ गरे झनै घट्ला ,हेर्छु इन्टिग्रेशनमा
तर अड्किएँ वियोग चाहिन्न , विश्वास योगमा
उत्तर त मिलाउनु नै छ , नत्र आउछ शुन्य हातमा
उदेश्य एकै जोड्नु दुई चलराशीहरु एक अचलमा
लोभी मानले सोच्यो धेरै होस योगफलमा
त्यसैले राखिदिए एक + संयोगको योगको बीचमा
तर अफसोच आयो इन्फिनिटी,तिम्रो र मेरो वर्गको योगफलमा
--हिमवत--
त्रिकोणमिती,ज्यामिती र बिज गणितमा
हर प्रकृतिका आकृतिहरुमा
वृत्त, त्रिकोण , आयात र षट्कोणमा
आँखा पुगे अनि रोकिए योगहरुमा
वर्ग घन अनि चल र अचलहरुमा
हिसाब नमिलेर तड्पिएको म हरपल जीवनमा
डेबिट र क्रेडिट नाफा नोक्सानको प्रेममा
शंकालाग्यो समस्या र समाधान एकै हुनेमा
हिसाबले ल्याएको समस्या हिसाबले नै हल गर्नेमा
सरल गरे , भाग गरे जाँचे योगफल र फरकमा
विनियमको नियम चल्दो रैछ यस हिसाबमा
खोजे सुत्रहरु पाइथागोरस र अल्गोरिदममा
डेरिभेटिभ गरे झनै घट्ला ,हेर्छु इन्टिग्रेशनमा
तर अड्किएँ वियोग चाहिन्न , विश्वास योगमा
उत्तर त मिलाउनु नै छ , नत्र आउछ शुन्य हातमा
उदेश्य एकै जोड्नु दुई चलराशीहरु एक अचलमा
लोभी मानले सोच्यो धेरै होस योगफलमा
त्यसैले राखिदिए एक + संयोगको योगको बीचमा
तर अफसोच आयो इन्फिनिटी,तिम्रो र मेरो वर्गको योगफलमा
--हिमवत--
जीन्दगीको लोरी
जहिले नि मुखमा हाँसो बानी तिम्रो चन्चले छ
अन्जान बालक जस्तै गिज्याउ मलाई प्यारो लाग्छ
मानिसको जीवन यस्तै कहिले टाढा कहिले नजिक
आउन नसके पारीबाटै चिच्याउ मलाई प्यारो लाग्छ
केही कुरा बुझ्दिनौ , रिसाउछौ आनायासै
लान नसके आफूसँगै घिच्याउ मलाई प्यारो लाग्छ
यस्तै हो बेसुरको एकलकाटे भन्छन मलाई
मैले नदेखे आफूसँगै पछ्याउ मालाई प्यारो लाग्छ
मन मुटाव हुने गर्छ , अगुल्टो नि बल्दैन रे
बस्न बिर्से आफूसँगै थच्च्याउ मलाई प्यारो लाग्छ
नबोली नबोली अधो मुखले नतड्पाउनु तिमी
नसुहाए तिमीसँग लत्याउ मलाई प्यारो लाग्छ
मनमा चिन्ता कसको हुन्न, संसारै पिरको घर
अन्यायमा परे देखि हुत्याउ मलाई प्यारो लाग्छ
मन दुखाउन मनलाग्दैन , त्यसैले नै झुटो बोल्छु
मनले तिम्रो नमाने नि पत्याउ मलाई प्यारो लाग्छ
एकनासे चल्दैन जीवन कतै मन दुखे मेरो
भाउ खोजे मैले नि पट्याउ मलाई प्यारो लाग्छ
~~हिमवत~~
अन्जान बालक जस्तै गिज्याउ मलाई प्यारो लाग्छ
मानिसको जीवन यस्तै कहिले टाढा कहिले नजिक
आउन नसके पारीबाटै चिच्याउ मलाई प्यारो लाग्छ
केही कुरा बुझ्दिनौ , रिसाउछौ आनायासै
लान नसके आफूसँगै घिच्याउ मलाई प्यारो लाग्छ
यस्तै हो बेसुरको एकलकाटे भन्छन मलाई
मैले नदेखे आफूसँगै पछ्याउ मालाई प्यारो लाग्छ
मन मुटाव हुने गर्छ , अगुल्टो नि बल्दैन रे
बस्न बिर्से आफूसँगै थच्च्याउ मलाई प्यारो लाग्छ
नबोली नबोली अधो मुखले नतड्पाउनु तिमी
नसुहाए तिमीसँग लत्याउ मलाई प्यारो लाग्छ
मनमा चिन्ता कसको हुन्न, संसारै पिरको घर
अन्यायमा परे देखि हुत्याउ मलाई प्यारो लाग्छ
मन दुखाउन मनलाग्दैन , त्यसैले नै झुटो बोल्छु
मनले तिम्रो नमाने नि पत्याउ मलाई प्यारो लाग्छ
एकनासे चल्दैन जीवन कतै मन दुखे मेरो
भाउ खोजे मैले नि पट्याउ मलाई प्यारो लाग्छ
~~हिमवत~~
Sunday, April 3, 2011
Wednesday, July 28, 2010
Ways to make your work day happy ..
Sometimes the daily commute to work can be incredibly long and stressful: from bumper to bumper traffic to elbow room on the train or bus. Some even take commuter flights to get to their destination, which takes even more time and effort just for the paycheck.
The daily commute to work can be filled with activities that can lend itself to a less stressful commute as well as an enjoyable one. Here are 3 ways that take the stress away, utilizes what is usually idle time or not productive time in a productive manner, and is enjoyable at the same time.
1. Set some reading goals
2. Sharpen the saw
3. Socialize or catch up on communication
If you are a driver, the number one concern is road safety. Please abide by all the rules before attempting any of these helpful hints on making your daily commute a better one.
1. Set some reading goals
The daily commute is the perfect place to catch up on your reading. If you are traveling 30 minute or more by bus, car, train or even an airplane, set a reading goal and make it a point to achieve that goal. A reading goal could be: read a book a month or, finish the Bible in 12 months. These reading goals can be done in the car through books on tape/CD.
Taking the time to read within these 30 minute time frame (or listen) you can always get several pages or books in during your commute instead fighting desperately to squeeze 10 minutes a day at home to read – which, in most instances, other personal priorities take over and you then never get to read.
Create reading goals that are achievable and fulfilling! Make it a game, set pages up as a goal, and get the dust off those unread books off the shelf!
2. Sharpen the saw
Your brain is a terrible thing to waste, as they say. You constantly need to keep sharpening your brain skills – especially when you are stuck doing the same routine over and over at work. A University study concluded that if you drive 12,000 miles a year as part of your daily commute for three years, and listen to educational CDs during that commute, equates to a two year college education.
This is an incredible revelation for those who want to do more for themselves but never seem to have the time. Listen to books self improvement, leadership, economics, or any thing else that you may have been interested in but never had the time. The cumulative effects is a healthy brain and, in three years, a 2 year college education!
3. Socialize or catch up on communication
Don’t wait to get home
to make your calls to your family or friends. Take care of it while you are commuting, that way you can limit yourself to that time frame for socializing. That way, your personal life will be filled with maybe more productive things outside of mindless time wasted on the phone. By limiting yourself to the time frame of your daily commute can give yourself more time away from the job doing more productive things.
If you are on a train or bus, communicate with others. Enhance your social skills. A simple question can start off an hour’s worth of conversation: “So, what do you do?” This could lead to personal as well as business relationships in the future. As you expand your circle of influence/friends, you are opening the doors for more opportunities.
These three tips on making your commute more enjoyable are meant to also improve yourself. Mindless gaming like a Nintendo Game Boy may lead to added stress and does not provide: 1) mind expansion, 2) a college education, and 3) an expansion of your social network.
Try these tips today and stick to it. Share your experience with other commuters and see where you are 90 days from now – you’ll definitely have read more books, you will be more educated, and you will have a bigger circle of friends.
Source:
1.http://www.helium.com/items/1745886-ways-to-learn-to-enjoy-the-daily-commute-to-work
2.http://upload.wikimedia.org/wikipedia/commons/c/c9/Barack_Obama_returns_to_the_Oval_Office_after_an_hamburger_run.jpg
Sunday, January 31, 2010
सङ्घर्ष
हाम्रा पाइलापिच्छे सङ्घर्ष छन् ।गल्ली-गल्छेँडाहरुमा अप्ठेरा छन् ।उकाली-ओरालीहरुमा असजिला छन् ।प्रत्येक धड्कनमा चुनौती छन् ।आस्था र विश्वासका चुलीहरुमा असफलताका लहरहरु छन् । असफलताका लागि बाटो ढुक्ने छन् । हात समात्ने छन् ।विचार बिगार्ने छन् ।दृष्टान्त बगाल्ने छन् ।विश्वास पगाल्ने छन् । दु:खाउने छन् । रुवाउने छन् ।धम्क्याउने छन् । थर्काउने छन् ।मर्काउने छन् । मुक्क्याउने छन् । कोर्रा लाउने छन् । तसर्थ, यी सबैबाट बचेर अगाडि बढे मात्र पुगिन्छ गन्तव्यमा ।
--नवराज रिजाल
--नवराज रिजाल
Thursday, January 28, 2010
तरकारी बजार
जीउनु छ भने खाना खानै पर्दछ या कुनै अरु माध्यमबाट शरिरमा पोषण तत्वको भरण गरिनु पर्दछ , यो खाली जीउनकोलागि मात्र आवश्यक छैन ज्यानलाई चाहिने मात्रामा तागत दिन र बाह्य संक्रमणबाट बच्न पनि खाना खानु पर्ने हुन्छ ।
तरकारी
हाम्रो खानामा तरकारी उल्लेख्य मात्रामा रहेको हुन्छ । तरकारीलाई जनजिब्रोको भाषामा तिउन,सब्जी पनि भन्ने गरिन्छ ।तरकारीले हाम्रो खानामा मूख्यतया भिटामीन,खनिज तथा प्रोटिनको मात्रा परिपुर्ति गर्दछ । ताजा तथा राम्ररी उत्पादन गरिएको तरकारीले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्दछ ।
तर तरकारी प्राङ्गारिक रुपमा उत्पादन गरिएका हुदैनन् । बिभिन्न रसायनिक मल (युरिया,पोटास,फोस्फरस) मात्र राखेर उत्पादन गरिएका तरकारीहरु देख्नलाई राम्रो र पूर्ण देखिए पनि यसमा तामा,बोरोन,फलाम, जिन्क मलिब्डेनम लगायतका सुक्ष्म पोषण तत्व नदिइएकाले यो पोषिलो हुदैन । त्यसमाथि नाना विषादी र तिनको जथाभावी प्रयोगले तरकारीलाई विष नै बनाई दिन्छ ।
प्राङ्गारिक (organic) तरकारी खेती
त्यस माथि पनि उत्पादन स्थल देखि बिक्री स्थल सम्म आइपुग्दा तरकारीको अवस्था खराब भइसकेको हुन्छ ।
हाम्रो आफ्नै घरमा खाना बनाउने तरिका नमिल्दा पनि तरकारीमा रहेका पोषण तत्वहरु नाश हुन पुग्छन् ।
त्यसैले हामीले यी सबै कुरामा ध्यान दिनु जरुरी छ ।
(धन्यवाद : विकिमिडिया फाउन्डेशन ,सबै चित्रहरुको स्रोत)
Subscribe to:
Posts (Atom)


