यदि तपाई दुबई जाँदै हुनुहुन्छ वा दुबईमा कार्यरत हुनुहुन्छ भने जथाभावी नथुक्नुस नि!तपाईले सार्वजनिक स्थानमा थुक्नु भएमा तपाईले दश हजार रूपैयाँ (पाँचसय दिराम)सम्मको जरिवाना तिर्नु पर्ला नि! यदि तपाई पान, पराग वा अन्य यस्तै वस्तु सेवन गर्नुहुन्छ भने त झनैसावधान रहनुस ।
दुबईलाई सफा राख्ने अभियानअन्तर्गत सार्वजनिक स्थानमा थुक्नेहरूमाथि जरिवाना तोकिएको हो ।
दुबई प्रशासनले यसरी पान खाएर जथाभावी थुकिँदा शहर फोहर हुने भन्दै एक महिने सफाइ अभियान अन्तर्गत दण्ड जरिवाना तोकेको हो ।
दुबईमा रहेका भारतीय पाकिस्तानी र केही अरु दक्षिण पूर्वीहरूले पनि पान खाएर जथाभावी थुकेर शहरको रंगरुपमै दाग लगाएपछि यो निर्णय गर्नु परेको दुबई प्रशासनले जनाएको छ ।
यो बाहेक जथाभावी फोहर फाल्न र घरका बार्दलीमा कपडा सुकाउनमा पनि रोक लगाइएको छ ।
सुटुक्क पान पान पराग अथवा यस्तै केही वस्तुको कारोबार गर्नेहरुमाथि पनि कारवाही हुने भएको छ । यस्ता उत्पादन बेचेको फेला पारे ५ हजार दिराम जरिवाना लगाइने भएको छ भने यस्तो सूचना दिनेलाई २ हजार दिराम इनाम दिइने भएको छ ।
सौजन्य 'दैनिकी'
Wednesday, August 26, 2009
How to make SCIM start automatically at the startup?
Run these commands on the terminal
sudo touch /etc/X11/Xsession.d/74custom-scim_startup
sudo chmod 646 /etc/X11/Xsession.d/74custom-scim_startup
echo 'export XMODIFIERS="@im=SCIM"' >> /etc/X11/Xsession.d/74custom-scim_startup
echo 'export GTK_IM_MODULE="scim"' >> /etc/X11/Xsession.d/74custom-scim_startup
echo 'export XIM_PROGRAM="scim -d"' >> /etc/X11/Xsession.d/74custom-scim_startup
echo 'export QT_IM_MODULE="scim"' >> /etc/X11/Xsession.d/74custom-scim_startup
sudo chmod 644 /etc/X11/Xsession.d/74custom-scim_startup

Subscribe to:
Posts (Atom)