Monday, September 28, 2009

माया

प्रेम माया र बन्धन के हो मलाई थाह छैन । यो संसार त झुठो छ । माया भन्नु न केवल रंगमञ्चमा मात्र सीमित छ । यो संसारमा साँचो प्रेम प्राप्ति असंभव नै छ । तर पनि मानिस किन हो कुन्नी प्रेमरुपी भ्रममा फस्न लालायित हुन्छन् । नाना सपना सजाउछन् र सपना पूरा हुने आशमा कुनै दलदलमा फस्न पुग्छन् । जीवनरुपी बगैँचामा फूल फूल्नु अगि नै तुषारापात गराउँछन् ।

No comments:

Post a Comment