Friday, October 16, 2009

Telugu Relations

Unga
Akka
Anna
Thambi
Thangachi
Appa
Amma
Chithapa
Chithi
Periyamma
Periyappa
Thatha
Patti
Mama
Athai
Anni
Machan
Maplae
Machinachi
Nathanar
Kolundanar
Kolundiyal
PullaKutti
Peran
Pethi
Kolluthatha
Kollupatti
Kolluperan
Kollupethi
Ellorukkum

Saturday, October 10, 2009

शंकर मेस

हामी नेपालीहरु धेरै त होइनौ तर ४० -५० को  संख्यामा रहेका छौँ यहाँ । होस्टलमा रहदा खाना राम्रो नलागेको दिन हामी जाने गर्दछौँ त्यहाँ  , सानो झुप्रे पसल तेलुगु चलन अनुसार प्लेट माथि केराको पात राखी रोटी र तरकारी । पिरो पिरो तरकारीको साथमा थोरै तेल राखेर बनाएको रोटी धेरै मिठो लाग्दछ ।कहिले काहीँ सधैको खानाबाट मुख फेर्न पनि हामी त्यता जाने गर्छौ । वड्डेश्वरम जाने पुलसंगै क्यानलको छेउमा रहेको यो ढावाको आँगनबाट गाडी कुद्छ , नजिकै कोनेरु विश्वविद्यालय रहेको छ तर यो ढावाको पुरातन स्वरुपमा कुनै परिवर्तन आएको छैन । न कुनै ढाँचा काँचा न कुनै साज सज्जा , कहिले काही यथास्थितीवादी जस्तो लागे पनि  कहिले भने हाम्रो पूर्खाहरुको पुरातन जीवन देखेर हो कि किन हो यो ढावा धेरै मन पर्ने गर्दछ ।


This article was written in springnote.