Wednesday, September 30, 2009

November Rain

I liked this song very much thanks to Diwas

November Rain

When I look into your eyes
I can see a love restrained
But darlin' when I hold you
Don't you know I feel the same

'Cause nothin' lasts forever
And we both know hearts can change
And it's hard to hold a candle
In the cold November rain

We've been through this such a long long time
Just tryin' to kill the pain

But lovers always come and lovers always go
An no one's really sure who's lettin' go today
Walking away

If we could take the time
to lay it on the line
I could rest my head
Just knowin' that you were mine
All mine
So if you want to love me
then darlin' don't refrain
Or I'll just end up walkin'
In the cold November rain

Do you need some time...on your own
Do you need some time...all alone
Everybody needs some time...
on their own
Don't you know you need some time...all alone

And when your fears subside
And shadows still remain
I know that you can love me
When there's no one left to blame
So never mind the darkness
We still can find a way
'Cause nothin' lasts forever
Even cold November rain

Don't ya think that you need somebody
Don't ya think that you need someone
Everybody needs somebody
You're not the only one
You're not the only one

--
"November Rain" Copyright Guns N' Roses 1991
From the album "Use Your Illusion I" Released September 17th 1991

Monday, September 28, 2009

माया

प्रेम माया र बन्धन के हो मलाई थाह छैन । यो संसार त झुठो छ । माया भन्नु न केवल रंगमञ्चमा मात्र सीमित छ । यो संसारमा साँचो प्रेम प्राप्ति असंभव नै छ । तर पनि मानिस किन हो कुन्नी प्रेमरुपी भ्रममा फस्न लालायित हुन्छन् । नाना सपना सजाउछन् र सपना पूरा हुने आशमा कुनै दलदलमा फस्न पुग्छन् । जीवनरुपी बगैँचामा फूल फूल्नु अगि नै तुषारापात गराउँछन् ।

Sunday, September 27, 2009

Forgotten Path

I was told to collect and post the participation certificates of Bishal dai . I was really feeling bad since I could not do it earlier . Finally I did that . I found the UX Group office with the great struggle . The address was

#40-1-92,1st floor
khanna nagar ,benz circle ,vijayawada
AP 520010
0866_6662368 .
I was happy because I could complete the work given to me .

Saturday, September 26, 2009

झोक

जीन्दगी देखि पर गएर
कहिले केहि सोचुँ जस्तो
आत्मियता देखि पर गएर
कहिले नाता गाँसु जस्तो
यथार्थ देखि पर गएर
कहिले आदर्शमा बाँचु जस्तो
समाज देखि पर गएर
कहिले रिती भाँचु जस्तो
मझेरी देखि पर गएर
कहिले गिरि बनुँ जस्तो

Monday, September 21, 2009

आफ्नोपन

भाषा भन्नु त आखिर आपसी सञ्चारको माध्यम न हो ।म एक नेपाली हुँ र म यस कुरामा गर्व गर्छु । मेरो हिमालै हिमाल भएको देश संसारकै सुन्दर देश हो । मेरो जन्म नगरकोट भन्ने ठाउँमा भएको हो । नगरकोटबाट उत्तरका चाँदी समान चम्किने हिमालहरु देख्न सकिन्छ । साथै नगरकोटबाट सूर्योदय तथा सूर्यास्तको मनोरमता अनुभव गर्न सकिन्छ । नगरकोट काठमाडौबाट धेरै नजिक रहेकोले पनि यसको ख्याति बढ्न गएको हो । यहाको वातावरणमा रहेको सुरम्यताले पर्यटकहरुको मन लोभ्याउँछ । पर्यटकहरुको लागि चाहिने सम्पूर्ण पूर्वाधार उपलब्ध हुनुले यसको महत्व झनै बढाएको छ ।

पोहरको दशैँ

देशबाट टाढिए पनि हामीले पोहर साल जमरा राखेर दशैँ मनाउने चेष्टा गरेका थियौँ । धार्मिक विधि र परम्पराको सिमित ज्ञान हुँदाहुदै पनि हामीले दशैँ  मनाएका थियौँ र सबै साथीहरुले पूरा साथ दिनुभएको थियो ।

जमरा 


  जमरा

दशैँको सामग्री तयार पार्दै


पूर्वजदाइको हातबाट टिका लगाउँदै


भिम दाइ र विशाल दाइ


गाना बजाना
 
रमाइलो दशैँ

यो वर्ष पनि हामीले दशैँ मनाउने भएका छौँ र जमरा पनि राखीसकेका छौँ । आशा छ पोहरको जस्तै वा त्यो भन्दा पनि रमाइलो दशैँ हुनेछ यस पाली।

Sunday, September 6, 2009

राजनीति

राजनीति जनताको भलाइको लागि हुनु पर्छ। जनताको उन्नतीको लागि हुनु पर्छ   । तर राजनीति त्यस रुपमा भइ रहेको छैन । 

Friday, September 4, 2009

Some Usesful Sites

Some  Useful Websites :
1. RefDesk

http://www.refdesk.com/
References and  Homerk Helper for Kids ..
2.HowStuffWorks
http://www.howstuffworks.com/
How the things work ...
3.Fact Monster
http://www.factmonster.com/
Facts easy to find
4.Novelguide.com
http://www.novelguide.com/
Novels and their outlines especially for kids 
5.Math.com
http://www.math.com/
The daily math you need .. 
6.FreeTranslation
http://www.freetranslation.com/
Learning  German it can be great for you .
7.Shakespeare Online
http://www.shakespeare-online.com/
Learn about the Shakespeare ..
8.Science Made Simple
http://www.sciencemadesimple.com/
Simple Science Examples